राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त

१३ बैशाख २०८१, बिहीबार १७:५५

काठमाडौं ।  राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् ।अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक सदस्य रहने भएका हुन् ।

सञ्चालक अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरि पद बहाली समेत गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*