कृषि बीमाका लागि १ अर्ब ६५ अर्ब अनुदान

१५ जेष्ठ २०८१, मंगलवार १६:३२

काठमाडौं । सरकारले कृषि बीमाका लागि १ अर्ब ६५ अर्ब अनुदानको व्यवस्था गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा कृषि बीमाका लागि अनुदानको व्यवस्था गरिएको जानकारी गराएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*