बन्दा र हरियो फर्सी ८ रुपैयाँ किलोमै फालाफाल

७ फाल्गुन २०८१, बुधबार ०८:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषि उपजको मूल्य निर्धारण भएको छ। जसअनुसार बन्दा र हरियो फर्सी ८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमै किनबेच भइरहेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको मूल्य अनुसार लोकल काउली र रायोको साग १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ ८० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*