पोखरा फाइनान्सको सञ्चालकमा याम बहादुर सुर्खाली नियुक्त

७ फाल्गुन २०८१, बुधबार ११:४०

काठमाडौँ । पोखरा फाइनान्सले सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्त गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा याम बहादुर सुर्खालीलाई नियुक्त गरेको छ ।

उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ती गरेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*