यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको मूल्य

९ फाल्गुन २०८१, शुक्रबार ०८:३८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ९ गते शुक्रबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले तोकेको मूल्य अनुसार रातो आलु ३० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ, सेतो लोकल मूला २० रुपैयाँ, हरियो फर्सी ८ रुपैयाँ, कन्य च्याउ ८० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य रहेको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*