यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१२ फाल्गुन २०८१, सोमबार ०७:४९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १२ गतेका लागि फलफूल तथा तरकारीहरूको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार यस दिन लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, लौका ४० रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ र इस्कुस ३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

हेर्नुस् आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*