कति छ आज कालीमाटीमा तरकारीको भाउ?

१४ फाल्गुन २०८१, बुधबार ०७:५७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार स्थानीय काउली १८ रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३५ रुपैयाँ, बकूला ५० रुपैयाँ, कन्य च्याउ ७० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य रहेको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*