अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको विनिमयदर कति?

२२ फाल्गुन २०८१, बिहीबार ०७:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २२ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा थप घटेको हो।

त्यस्तै युरोपियन युरो एकको खरिददर १४८.२९ रुपैयाँ र बिक्रीदर १४८.९३ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८.११ रुपैयाँ र बिक्रीदर १७८.८८ रुपैयाँ, तथा स्वीस फ्र्याङ्क एकको खरिददर १५६.१७ रुपैयाँ र बिक्रीदर १५६.८४ रुपैयाँ रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७.१८ रुपैयाँ र बिक्रीदर ८७.५६ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.५४ रुपैयाँ र बिक्रीदर ९६.९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.८० रुपैयाँ र बिक्रीदर १०४.२५ रुपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१२ रुपैयाँ र बिक्रीदर १९.२० रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७.०२ रुपैयाँ र बिक्रीदर ३७.१८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.०९ रुपैयाँ र बिक्रीदर ३८.२६ रुपैयाँ कायम भएको छ।

थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३७.९७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३४ रुपैयाँ र बिक्री दर ३१.४८ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.४५ रुपैयाँ र बिक्रीदर १३.५१ रुपैयाँ रहेको छ।

त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर १९.८८ रुपैयाँ र बिक्रीदर १९.९७ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.८६ रुपैयाँ र बिक्रीदर १७.९४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४९.९६ रुपैयाँ र बिक्रीदर ४५१.९१ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.३० रुपैयाँ र बिक्रीदर ३६९.८९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६०.६४ रुपैयाँ र बिक्रीदर ३६२.२० रुपैयाँ निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*