कति छ आज कालीमाटीमा फलफूल र तरकारीको थोक मूल्य?

२२ फाल्गुन २०८१, बिहीबार ०८:०९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले तोकिदिएको मूल्य अनुसार यसदिन रातो आलु ३२ रुपैयाँ, बन्दा ८ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ र सेतो लोकल मूला १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य रहेको छ।

त्यस्तै हरियो फर्सी १० रुपैयाँ, पिँडालू ११० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, तरुल र कन्य च्याउ ८० रुपैयाँ, चुकुन्दर ५० रुपैयाँ, लोकल काक्रो ५० रुपैयाँ र किवी ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*