कति छ आज कालीमाटीमा फलफूल र तरकारीको मूल्य?

२३ फाल्गुन २०८१, शुक्रबार ०७:५८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको न्यूनतम मूल्य अनुसार रातो आलु ३० रुपैयाँ, बन्दा ८ रुपैयाँ, काउली १५ रुपैयाँ, लोकल घिउ सिमी ४० रुपैयाँ र हरियो फर्सी १० रुपैयाँ रहेको छ।

त्यस्तै भिण्डी ११० रुपैयाँ, इस्कूस ३० रुपैयाँ, बकूला ४० रुपैयाँ, कन्य च्याउ ८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, लोकल काक्रो ५० रुपैयाँ, कालो अंगुर २३० रुपैयाँ रहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*