निप्स म्याग्दीद्वारा खेलकुद सामाग्री हस्तान्तरण

१ जेष्ठ २०८२, बिहीबार १६:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरामा निप्स म्याग्दीले शैक्षिक सामाग्री वितरण गरेको छ । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा निप्सका सदस्यताहरुको सहभागिता रहेको थियो ।

म्याग्दी जिल्लामा रहेको श्री बाल जागृति आधारभुत विद्यालय, बालुवाखोलामा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुर्ला खेलकुदका सामाग्री हस्तान्तरण गरेका हुन् ।

खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता निप्स म्याग्दीका अध्यक्ष देबेन्द्र पौडेल, प्रमुख अतिथिमा विद्यायलका प्रध्यानाध्यापक धन बहादुर क्षेत्री र कार्यक्रम सञ्चालन नवराज सुवेदीले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*