हिमाल दोलखा हाइड्रोपावरको सीईओमा प्रकाश दहाल नियुक्त

४ जेष्ठ २०८२, आईतवार १०:१४

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश दहाल नियुक्त भएका छन्।

कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरका ४३ वर्षीय दहाललाई आगामी ४ वर्षको कार्यकाल तोकेर सीईओ नियुक्त गरेको हो।

1747541490102

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*