कास्की केन्द्रविन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प

६ जेष्ठ २०८२, मंगलवार १४:३६

काठमाडौं । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिउँसो १ बजेर ५९ मिनेट जाँदा ४.७ म्याग्निच्यूडको भूकम्प गएको जनाएको हो।

उक्त भूकम्पको धक्का तनहुँ, बागलुङ लगायतका आसपासका जिल्लाहरूमा पनि महसूस गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*