विश्व पौडेलविरूद्द दर्ता गर्न खोजिएको रिट खारेज

६ जेष्ठ २०८२, मंगलवार १७:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदमा विश्व पौडेलविरूद्द सर्वोच्च अदालतमा दर्ता गर्न खोजिएको रिट खारेज गरिएको छ ।

अधिवक्ता विशाल थापासहितले दर्ता गर्न खोजेको रिट दरपिठ गरिएको थियो । दरपिठ विरूद्द दायर रिटमा न्यायाधीश सपना मल्लको ईजलासमा सुनुवाई भएको थियो ।

उक्त रिटमा दरपिठ सदर भई निवेदन खारेज भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*