गृह मन्त्रालयमा सरुवा भएको पहिलो दिनमै सहसचिव पक्राउ
७ जेष्ठ २०८२, बुधबार १९:१३

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् ।
उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।
अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो ।
थप विवरण आउन बाँकी छ ।











