काउलीको भाउ एकैदिन ५० प्रतिशतले घट्यो, अन्य तरकारीको कति?

९ जेष्ठ २०८२, शुक्रबार ०८:१३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्यअनुसार स्थानीय काउलीको भाउ एकैदिन ५० प्रतिशतले घटेर १५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी आज गोलभेडा, लोकल गाजर, लोकल बन्दा, घिउ सिमी, मटरकोशा, लौका, हरियो डल्ले फर्सी, कन्य च्याउ, चुकुन्दर लगायतको भाउ घटेको छ।

यता डल्ले च्याउ, कुरीलो, ब्रोकाउली, घिरौला, परवर, भन्टा लगायतको भाउ भने आज बढेको छ।
हिजो र आजको तुलनात्मक मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*