शिव श्री हाइड्रोपावरका सञ्चालक जगतराम सूकमनीद्वारा राजिनामा

९ जेष्ठ २०८२, शुक्रबार १०:२२

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडका सञ्चालक जगतराम सकूमनीले दिएको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ ७ गते बसेको बैठकको निर्णयले राजिनामा स्वीकृत गरेको हो । उनले गत बैशाख २४ गते व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*