यस्तो छ आज कालीमाटीमा बन्दा, काउली, च्याउ लगायत तरकारीको मूल्य

११ जेष्ठ २०८२, आईतवार ०८:३९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेडा ५५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ र मटरकोशा ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै तीते करेला ४० रुपैयाँ, लौका २० रुपैयाँ, हरियो डल्ले फर्सी १५ रुपैयाँ, परवर ६० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २६० रुपैयाँ र ब्रोकाउली ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*