इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको सिईओमा डा. लक्ष्मी कान्त पौडेल नियुक्त

११ जेष्ठ २०८२, आईतवार १९:११

काठमाडौं । इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा डा. लक्ष्मी कान्त पौडेल नियुक्त भएका छन् ।

यसअघि बीमा प्राधिकरणको कार्यकारी निर्देशकले हेर्दै आएको इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको जिम्मेवारी यो पटक भने दरखास्त आह्वान गरेर उनलाई चार कार्यकालको लागि जिम्मेवारी दिइएको हो ।

बीमा प्राधिकरणबाट कार्यकारी निर्देशकलाई नै इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको जिम्मेवारी दिँदा स्वार्थ बाँझिने भएसँगै प्राधिकरणले आइआइएनको सिईओको जिम्मेवारीमा डा. पौडेललाई दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*