काठमाडौंको बाँसबारीमा घर भासियो
५ भाद्र २०८३, शुक्रबार १०:१४

काठमाडौंको बाँसबारीमा रहेको साढे २ तले घर घर भासिएको छ।
काठमाडौं महानगरपालिका(३ बाँसबारीमा रहेको साढे २ तले घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
बिहीबार बेलुकी ८ बजे भासिएको थियो।वर्षातका कारण उक्त घर भासिएको महानगरले जनाएको छ।











