बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

३१ भाद्र २०८३, बुधबार १०:५६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ७४५ रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि आज ८५ रुपैयाँ वृद्धि भएको छ। आज चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्पादन*

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*