यस्तो छ आज तरकारी र फलफूलको बजारभाउ

१ आश्विन २०८३, बिहीबार ०८:०५

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज १ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ, परवर ८० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी यसदिन घिरौला ५० रुपैयाँ, हरियो लाम्चो फर्सी ९० र डल्ले फर्सी ४० रुपैयाँ, पिंडालु ७० रुपैयाँ, इस्कुस २० रुपैयाँ, कन्य च्याउ २२० रुपैयाँ र डल्ले च्याउ ५०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*