करदाता प्रोत्साहन उपहार : ३१ जनालाई जनही १ लाख, दुई जनालाई बम्पर
१ आश्विन २०८३, बिहीबार १२:२६

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३।८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा सार्वजनिक गरेकोछ । ।
भदौ महिनाका ३३ जना विजेताको सार्वजनिक गरिएको छ । तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ र २ जनाले बम्पर उपहार प्राप्त गरेका छन् ।
यसअघि भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो ।











