आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
१ आश्विन २०८३, बिहीबार १५:०३

काठमाडौं । आज असोज १ गते बिहीबार नेप्से ११.९३ अंकले बढ्दा झण्डै साढे ५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यसदिन सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन, लिवर्टी इनर्जी, पिपुल्स हाइड्रोपावर, अपी पावर, आँखुखोला जलविद्युत र एलआईसी नेपालको शेयर सर्वाधिक कारोबार भएको हो।










