जेनजी उमेर समूहका सांसदसँग छलफल गर्दै बालेन

२ आश्विन २०८३, शुक्रबार १३:०७

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले जेनजी उमेर समूहका सांसदसँग छलफल थालेका छन् ।

उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जेनजी उमेर समूहका सांसदसँग विशेष अन्तरक्रिया शुरु गरेका हुन् ।

बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*