बालेनसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

१३ आश्विन २०८३, मंगलवार १४:१२

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी  शाहसँग भेट गरेका हुन् ।

भेटका क्रममा दुई पक्षबीच नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालमा आफ्नो कार्यकाल पूरा गरी श्रीवास्तव भारत फर्किन लागेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*