आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२३ आश्विन २०८३, शुक्रबार १५:१७

काठमाडौं । शुक्रबार शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएसँगै १८० कम्पनीहरुको शेयरमूल्यमा हरियाली आएको छ। आज सबैभन्दा बढी कुथेली स्मल बुखरी हाइड्रोपावरको शेयरमूल्य ४.९१ प्रतिशतले बढेको छ।

त्यसपछि सिन्धु विकास बैंक लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, निफ्रा ऊर्जा ऋणपत्र ७%– २०८५/८६, सान्भी इनर्जी लिमिटेड, विकास हाइड्रोपावर कम्पनी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सनराइज फर्स्ट म्युचुअल फण्ड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*