आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

८ कार्तिक २०८३, आईतवार १०:४५

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज कात्तिक ८ गते आइतबारका लागि सुनचाँदीको मूल्य निर्धारण गरेको छ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँ तोकिएको छ।

यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो भने चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारयता आजै महासंघले नयाँ मूल्य तोकेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*