भिजन लुम्बिनी उर्जाको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

११ मंसिर २०८०, सोमबार ०८:५२

काठमाडौं । भिजन लुम्बिनी उर्जाको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं नियुक्त भएको छ ।

उक्त कम्पनीको सञ्चालक समितिले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका कार्यको लागि मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्ती गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*