एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?
११ मंसिर २०८०, सोमबार १५:०७

काठमाडौं । आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।नेप्से ओरालो लागेपनि अपर स्याङगेको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ।
त्यस्तै, अभियान लघुवित्त, माथिलो मौलुङ, शुभम पावर, विशाल बजार, माई खोला, मोन्छ्रियाम, रावा खोला, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड २, आरबीबी म्युचुल फण्ड १ को सर्वाधिक कारोबार भएकोछ ।













