गौशालामा दुर्गा प्रसाई पक्ष र प्रहरीबीच झडप (फोटो फिचर सहित)

११ मंसिर २०८०, सोमबार १५:३६

काठमाडौं । काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ।

सोमबार दिउँसो गौशाला चोकमा प्रदर्शनको क्रममा प्रहरी र प्रसाईंपक्षबीच धकेलाधकेल भएको हो। प्रदर्शनमा प्रसाईं पनि पुगेका थिए।प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको छ। केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*