नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?

२० मंसिर २०८०, बुधबार १०:२८

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।

जसअनुसार मागभन्दा अत्यधिक आबेदन परेकाले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथाबाट भएको हो । कम्पनीको आईपीओका लागि १२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*