भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार संझौताको विषयमा छलफल

७ माघ २०८१, सोमबार ११:५३

नाडाका अध्यक्ष करण चाधै रीको नेतृत्वमा गएको नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँदिल्लीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपार्टे प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासंग नेपाल र भारतको व्यापार संझौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ ।

द्धिपक्षिय आयात निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्नेविषयमा पहिलो चरणको छलफल सम्पन्न गरेको छ । अर्को चरणकोछलफलकोलागि दुबैपक्षलेअर्को मिति तोकेर भारतकोइइपिसीलाई नेपालमा निमन्त्रण गरिनेछ । उक्तछलफलमा अटोमोवाइल कम्पोनेण्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतिय सवारी साधनहरुका विषयमा छलफल गरिने छ ।

यही जनवरी १७ देिख २१ सम्म भारतको नयाँदिल्लीमा आयोजना भइर्र हेको भारत मोविलिटी अन्तर्गत भईरहेकोअटो प्रदर्शनीकोसन्दभर्म ा नाडा केन्दी्रय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुकोप्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ।

उक्त छलफलमा इन्जिनियरिङ्क एक्सपार्टे प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कायर्क ारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतकोउपस्थिति रहेको थियो । त्यसैगरी नाडाकोतर्फबाट निवर्तमान अध्यक्ष डा. धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा,संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबुमल्ल र सहकाष्ोाध्यक्ष पंकज अग्रवाल समेतकोउपस्थिति रहेकोथियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*