बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

११ माघ २०८१, शुक्रबार १०:२५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*