यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२५ माघ २०८१, शुक्रबार ०८:२१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

जसअनुसार यसदिन रातो आलु ३२ रुपैयाँ, तीते करेला १०० रुपैयाँ, बरेला ३० रुपैयाँ, पिँडालू ८० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ६० रुपैयाँ, कन्य च्याउ ७० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*