स्वाभिमान लघुवित्तको सीईओमा कृष्ण राज चौधरी नियुक्त

२७ माघ २०८१, आईतवार ११:३४

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज चौधरीलाई नियुक्त गरिएको छ ।उनलाई कम्पनीले फागुन १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार बिहान ९ः३० बजे बसेको १०१ औं बैठकको निर्णयले चौधरीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*