स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा आवेदन दिएका ११ जना को हुन् ?

५ फाल्गुन २०८१, सोमबार १४:५९

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ । सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेकोहो ।

समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ । कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*