यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

६ फाल्गुन २०८१, मंगलवार ०८:४२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

जस अनुसार आज कन्य च्याउ ८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, बकूला ५० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, भिण्डी १०० रुपैयाँ, हरियो फर्सी ८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

यस्तो छ आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*