लोक सेवा नियमावली संशोधनसहित राजपत्रमा प्रकाशित

१ असार २०८२, आईतवार १६:२२

काठमाडौं । लोक सेवा आयोग नियमावली, २०७९ संशोधन गरेर राजपत्रमा प्रकाशित गरिएको छ । आयोगले परीक्षा सम्बन्धि व्यवस्था संशोधन गरी प्रकाशित गरेको हो ।

लोक सेवा नियमावली, २०७९ को पहिलो संशोधन २९८२ मा व्यवस्था भई संगठित परीक्षा एकीकृत तथा संयुक्त हुने गरी कानूनी व्यवस्था भएको छ ।

लोक सेवा आयोग (पहिलो संशोधन) नियमावली, २०८२ (12, 2-26) (3)

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*