आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
१३ कार्तिक २०८३, शुक्रबार १५:०९

काठमाडौं । शुक्रबार नेप्से सामान्य अंकले घटे तापनि १०२ सूचीकृत कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्यमा सर्किट लागेको छ।
यता स्वाभिमान लघुवित्त, लुम्बिनी विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, रसुवागढी हाइड्रोपावर, त्रिशूली जलविद्युत कम्पनी, सेन्ट्रल फाइनान्स र हिमालयन रिका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।











