दशैं बिदामा पनि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर संचालन गर्दै

२६ आश्विन २०७८, मंगलवार १२:३९

काठमाडौं । दसैँ बिदामा पनि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर संचालन गर्ने भएको छ। बैंकले दसैँको टीकाको दिन (असोज २९ गते) बाहेक असोज २६ गते (फूलपाती), असोज २७ गते अष्टमी, असोज २८ गते (नवमी) र असोज ३० गते (एकादशी) का दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो।

बैंकले असोज २६ गते काठमाण्डौसहित विभिन्न स्थानमा ११ वटा शाखामा दसैँ काउन्टर सञ्चालन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*