बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
२९ श्रावण २०८२, बिहीबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













