बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७७ अकंले बढेर २६२९.८१ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन नेपाल ल्युब आयलको १२.४७ प्रतिशत, सोनापुरको ७.६५ प्रतिशत, कुमार सबल योजना ७.५६ प्रतिशत, घोराही सिमेन्टको ७.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
Top Gainers










