सुनको उकालो यात्रामा ब्रेक, सोमबार प्रतितोला कति ?
२३ भाद्र २०८२, सोमबार १०:३१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य आज भने ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ४७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













