नयाँ बानेश्वर क्षेत्रमा हवाई फायर

२३ भाद्र २०८२, सोमबार १२:४१

काठमाडौँ । जेनजीको आन्दोलन चर्किएपछि नयाँ बानेश्वरमा प्रहरीले हवाई फायर गरेको छ । आन्दोलनकारी संसद भवन भित्रै प्रवेश गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।

अपरान्ह १२ः३० बजेदेखि २३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*