प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले मच्चाएको हत्याकाण्डबारे अमेरिका, बेलायत अष्ट्रेलिया, जापान, फिनल्याण्ड र कोरियाको बक्तव्य

२४ भाद्र २०८२, मंगलवार ०६:१२

काठमाडौं । निशस्त्र युवाहरुले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा १९ जनाको हत्या गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक गम्भिर मावन अधिकार उल्लंघनमा छानविनमा पर्न सक्ने भएका छन् ।

यसैबीच, सरकारले नागरिकको मच्चाएको रक्तपातपूर्ण दमनको विरोधमा विश्वका धेरै प्रजातान्त्रिक मुलुकहरुले संयुक्त रुपमा बिज्ञप्ति निकालेर नागरिकको हत्या गर्ने सरकाको ध्यानाकर्षण गराइएको छ ।

हिजो मध्यराति अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, फिनल्याण्डको नेपालस्थित दुताबासहरुले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै नागरिकको हत्या गर्ने कार्य तत्काल बन्द गर्न भनिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*