अर्थमन्त्री बिष्णु पौडेललाई आन्दोलनकारीद्वारा राम धुलाई, भ्रष्टचारीलाई जनताले गरे सजाय
२४ भाद्र २०८२, मंगलवार १४:४९

काठमाडौं । भ्रष्टाचारीहरुको संरक्षण गर्ने अर्थमन्त्री बिष्णु पौडेललाई आन्दोलनकारीहरुले राम धुलाई गरेर कुटपिट गरेका छन् ।
अर्थमन्त्रालयमा बसेर माफियासँग सेटिङ मिलाउँदै भ्रष्टहरुबाट पैसा उठाउने कार्यमा संलग्न कुख्यात भ्रष्टाचारी पौडेललाई आज विहानै आन्दोलनकारीहरुले घरमै पुगेर रामधुलाई हुने गरी कुटपिट गरेका हुन् ।
भैसेपाटीस्थित निवास निवासबाट आन्दोलनकारीहरुले गलहत्याउँदै अर्थमन्त्री पौडेललाई बाहिर निकालेर गल्लीमा घिसार्दै लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।













