संयमित रहन जेनजीलाई मेयर बालेन शाहले आह्वान

२४ भाद्र २०८२, मंगलवार १७:२२

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् ।

मंगलबार काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्,हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त न्भल श् को आन्दोलन हो । प्रिय न्भल श्, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ११ देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला १ साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*