उग्र प्रदर्शनपछि जेनजीहरुले मनाए विजय उत्सव

२४ भाद्र २०८२, मंगलवार १७:४७

काठमाडौं । उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*