‘जेन जी’ द्वारा एनसेलको कार्यालयमा आगजनी

२४ भाद्र २०८२, मंगलवार १९:३४

काठमाडौँ । लैनचोरमा रहेको एनसेलको प्रधान कार्यालयमा समेत आगजनी भएको छ । आज बिहानदेखि आक्रोशित जेन जी युवाहरुले एनसेलमा आगजनी गरेका हुन् ।

अहिले सो कार्यालय जलेर ध्वस्त भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*